वंशावली

(दोटेल वैकल्पिक रूपमा खतिवडा पनि भनिन्छ) खतिवडा थर​ ब्राह्मण वर्णसँग सम्बन्धित पारिवारिक नाम हो। यो पारिवारिक नाम भएका मानिसहरू देशभरि फैलिएका छन्, जसको विवरण​ काठमाडौं उपत्यकाको भक्तपुरदेखि सुदूर पश्चिमको डोटी र पूर्वी नेपालको झापा हुदै सिक्किम​ सम्म फैलिएको छ। खतिवडा (खतिवडा गाँउ विकास समिति) पश्चिमी नेपालको सेती क्षेत्रको डोटी जिल्लामा रहेको एक गाउँ विकास समिति को नाम पनि हो। हाल सो स्थान कुनै गाउँपालिका भ​एको हुनुपर्छ​।

Monday, August 15, 2011

बंशावली हाम्रो भन्नु बंशावली पान्डुलिपी

Genealogy Khatiwada
श्री अत्रि ऋषि


खतिवडा वंशावली इतिहास खण्ड भाग १


खतिवडा वंशावली वंश लता खण्ड भाग २


खतिवडा वंशावली पद्द खण्ड भाग ३


खतिवडा वंशावली फोटो जीवनी खण्ड भाग ४
Posted by Santosh at 3:09 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Labels: banshawali, geanology, khatiwada, khatiwada banshawali, khatiwada geanology, khatiwoda, khatiwoda banshawali, khatiwoda geanology
Older Posts Home
Subscribe to: Comments (Atom)

नेपाली लेखन​ तथा सम्पादन।

नेपाली अक्षर लेखन​
नेपाली अक्षर लेखन​२

Followers

Total Pageviews

Blog Archive

  • ▼  2011 (1)
    • ▼  August (1)
      • बंशावली हाम्रो भन्नु बंशावली प...
  • ►  2006 (1)
    • ►  June (1)
  • ►  1996 (1)
    • ►  May (1)
Powered by Blogger.