(दोटेल वैकल्पिक रूपमा खतिवडा पनि भनिन्छ) खतिवडा थर ब्राह्मण वर्णसँग सम्बन्धित पारिवारिक नाम हो। यो पारिवारिक नाम भएका मानिसहरू देशभरि फैलिएका छन्, जसको विवरण काठमाडौं उपत्यकाको भक्तपुरदेखि सुदूर पश्चिमको डोटी र पूर्वी नेपालको झापा हुदै सिक्किम सम्म फैलिएको छ। खतिवडा (खतिवडा गाँउ विकास समिति) पश्चिमी नेपालको सेती क्षेत्रको डोटी जिल्लामा रहेको एक गाउँ विकास समिति को नाम पनि हो। हाल सो स्थान कुनै गाउँपालिका भएको हुनुपर्छ।